• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्नातक उत्तीर्ण युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै

      प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयोः वनमन्त्री आले

      सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

      प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

      तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

      संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

      नागरिकताको सिफारिसका लागि दिनहुँ वडा धाउँदै सेवाग्राही

      अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

      कोभ्याक्स अन्तगर्तको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

      सवारीको ठक्करबाट चितुवा मर्‍यो

      प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

      साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

      रसुवाको चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

      बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

    होमपेज /  आर्थिक

    शेयर बजारस् दोहोरो अङ्कले घट्यो

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १९, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ८३ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ १९ । साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ ।

    स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटल १२.६१ र उत्पादन १०.११ बिन्दुले बढेको छ ।

    त्यस्तै बैंकिङ १३.७७, विकास बैंक १.२८, जलविद्युत् २२.२८, वित्त २.४८, निर्जीवन बीमा ४२.८३, अन्य १२.४०, लघुवित्त १८.०८, जीवन बीमा ५९.३७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

    स्टकका अनुसार आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९५४ मूल्यमा खरीद बिक्री भए ।

    यस्तै शिवम् सिमेन्टको रु नौ करोड ३७ लाख ६६ हजार १२८, नेपाल बैंक लिमिटेड रु चार करोड ४४ लाख ३० हजार ७१८, प्रभु बैंक रु चार करोड २५ लाख ६९ हजार ६६५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु.तीन करोड ४४ लाख ३७ हजार ३५४ र एनआइसी एसिया बैंक रु.दुई करोड ३९ लाख ४७ लाख ७७१ मूल्यमा खरीद बिक्री भए शीर्ष स्थानमा रहे ।

    स्टकका अनुसार कन्काइ विकास बैंकका शेयरधनीले आज ९.८८ प्रतिशतले कमाए । तारागाउँ रिजेन्सी होटेल ९.८०, माउण्टेन हाइड्रोपावर ५.७७, युनिभर्सल पावर कम्पनी ५.२६, गुडबिल फाइनान्स कम्पनीका शेयरधनीले ३.२० प्रतिशतले कमाएका छन् ।

    त्यस्तै पाँचथर पावर कम्पनी ९.८१, ग्रीन डेभलपमेन्ट बैंक ८.८७, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ५.०, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ४.५४, स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.५२ प्रतिशतले गुमाए ।

    तथ्याङ्क सहित हेर्नुहोस्स् :

    NEPSE MARKET

    As of 2019-06-02 3:00:PM

    Symbol Turnover Closing Price
    PIC 130,259,954.00 1,173.00
    SHIVM 93,766,128.00 671.00
    NBL 44,430,718.00 335.00
    PRVU 42,569,665.00 277.00
    UPPER 34,437,354.00 286.00
    NICA 23,947,771.00 478.00
    KBBL 22,194,478.00 237.00
    MEGA 15,321,785.00 204.00
    NTC 13,548,825.00 717.00
    KNBL 13,534,979.00 178.00
    Market Information
    Index Current Points Change %Change
     NEPSE 1,305.68 13.79 1.05 Decrease
    Sensitive 278.12 3.03 1.08 Decrease
    Float 95.61 1.02 1.05 Decrease
    Sen. Float 88.15 0.93 1.05 Decrease
    Market Information
    Sub-Indices Current Points Change %Change
    Banking 1,162.89 13.77 1.17 Decrease
    Hotels 2,117.97 12.61 0.6 Increase
    Development Bank 1,606.47 1.28 0.08 Decrease
    HydroPower 1,252.70 22.28 1.75 Decrease
    Finance 623.44 2.48 0.4 Decrease
    Non Life Insurance 5,771.00 42.83 0.74 Decrease
    Manu.& Pro. 2,791.70 10.11 0.36 Increase
    Others 747.04 33.34 1.23 Decrease
    Microfinance 1,489.02 18.08 1.2 Decrease
    Life Insurance 6,470.30 59.37 0.91 Decrease
    Mutual Fund 9.97 0 0.01 Decrease

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्नातक उत्तीर्ण युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै

    प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयोः वनमन्त्री आले

    सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

    प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

    स्नातक उत्तीर्ण युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑