सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ १९ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्ने तय गरेका छन् । उनीहरुबिच आइतबार भेटवार्ता हुने तय भएको प्रेसित समाचारले जनाएको छ ।
अधिकारीहरुका अनुसार आगमी भेटमा जापन र इरानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न उक्त भेटले फलदायी हुने अपेक्षा गरेको जनाएका छन् । जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र खामेनीबीच पहिलो पटक भेट हुन लागेको मिनिची सिम्बुन अखबारले जनाएको छ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा