सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डेविड वार्नर (८९) र कप्तान आरोन फिंच (६६) को शानदार अर्धशतक पारिको मद्यत अष्ट्रेलियाले शनिवार विश्वकपको चौथो प्रतिस्पर्धामा अफगानिस्तानलाई ७ विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ गर्दे अफगानिस्तानको पुरै टिम ३८.२ ओभरमा २०७ बनाएर अलआउट भयो । जबाफमा अष्ट्रेलियाले ३४.५ ओभरमा नै २०९ बनाउदै म्याच आफनो नाम गर्यो । यो प्रतिस्पर्धामा डेविड वार्नरले खेलेको शानदार पारिमा म्यान अफ द म्याच दिइयो ।
लक्ष्य पछ्याउदै उत्तरी अष्ट्रेलियाली टिमको शुरुवात शानदार भयो तर १६.२ ओभरमा कप्तान गुलबदीन नाइबले आरोन फिंचलाई मुजीब उर रहमान को हात क्याच आउट गराउदै अष्ट्रेलियालाई पहिलो झट्का दिए । फिंचले ६६ बलमा ६ चौका र ४ छक्काको मद्यतले ६६ रनको शानदार अर्धशतकीय पारी खेले । पहिलो विकेटको लागी फिंच र वार्नरको बिच ९६ रनको साझेदारी भयो ।
यस पछि ब्याट्सम्यान राशिद खानले २४.६ ओभरमा अष्ट्रेलियालाई उस्मान ख्वाजा (१५) को रुपमा दोस्रो झट्का दिए । दोस्रो विकेटमा वार्नर र ख्वाजा बिच ६० रनको शानदार साझेदारी भयो । यसपछि ३४.४ ओभरमा मुजीब उर रहमानले स्टीव स्मिथलाई जजईको हात क्याच आउट गराए ।
यो भन्दा पहिला अष्ट्रेलियाको अगाडि जितको लागी २०८ रनको लक्ष्य राखेको थियो । अफगानिस्तानको तर्फबाट नजीबुल्लाह जादरान (५१), रहमत शाह (५१), कप्तान गुलबदीन नायब (३१) र राशिद खानले २७ रनको आक्रमक पारी खेले । यता, अष्ट्रेलियाको तर्फबाछ एडम जाम्पा र पैट कमिंसले तिन–तिन, मार्कस स्टोइनिसले २ र मिशेल स्टाकएले एक विकेट लिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा