सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपमा आज अफगानिस्तान र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्देछन् । आफनो पहिलो विश्वकप खेलीरहेको अफगानिस्तानलाई आफैलाई सावित गर्ने मौका हुनेछ भने दिग्गज स्टारले भरिएको अष्ट्रेलियाली टिम आफैलाई निर्खाने छ ।
यद्यपी, अभ्यास म्याचमा पाकिस्तानलाई हराए पश्चात अफागानिस्तानको इच्छा मजबुत हुनेछ र उ खेलमा फर्कन चाहनेछ । यता आफनो दुबै अभ्यास म्याच जितेर अष्ट्रेलियाले पहिला नै आफनो तागत प्रदर्शन गरीसकेको छ ।
युवाहरुले भरिएको अफगानिस्तान टिम र अनुभवी दिग्गजले भरिएको अष्ट्रेलियाली टिम बिचको प्रतिस्पर्धा रोचक हुने आशा गरीएको छ ।
अफगानिस्तान र अष्ट्रेलियाको बिच विश्वकप २०१९ को चौथो म्याच १ जुन (आज) खेलीनेछ । खेल ब्रिस्टलको ब्रिस्टल काउंटी ग्राउण्डमा बेलुका ६ बजे हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा