• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

      प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

      तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

      संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

      नागरिकताको सिफारिसका लागि दिनहुँ वडा धाउँदै सेवाग्राही

      अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

      कोभ्याक्स अन्तगर्तको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

      सवारीको ठक्करबाट चितुवा मर्‍यो

      प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

      साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

      रसुवाको चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

      बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

      मेलम्ची खानेपानी आयोजनाः ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

      गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि…

    होमपेज /  समाज

    पाँचथर हत्याकाण्ड : भागेर बाँचेकी सीता प्रदेश सरकारको जिम्मा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १७, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    दमक, जेठ १७ ।  दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ ।

    दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो ।

    परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिइएको गाउँपालिका अध्यक्ष माखिमले बताए। बालिका बुझ्न प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोका स्वकीय सचिव सुजन मङ्ग्राती र इटहरीको तरहरास्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।

    प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानूनी प्रक्रिया पूरा गरेर गाउँपालिकाका अध्यक्ष माखिमलाई बुझाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठनलाई निरन्तरता दिन इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताइएको छ ।

    गत जेठ ६ गते भएको सामूहिक हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । दमक ल्याइएपछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचार भइरहेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

    प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

    संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

    प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

    सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइनः नेता बाँस्तोला

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑