सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १७ । बिहीबार भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यसैक्रममा, शुक्रबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारका अनुसार उक्त भेटमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा