• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २३ वर्षपछि रातो टीका र पछ्यौरी

      विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

      ओलीको पेलानमा निरीह नेपाल

      प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

      एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

      पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

      धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

      ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

      महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

      आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

      छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

      काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

      आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

      बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    होमपेज /  समाचार

    नेपाली भएर सगरमाथा चढेका छैनौँ भन्दा मुटुमा बिज्थ्यो : आरोही श्रेष्ठ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १६, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    तनहुँ, जेठ १६ । २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, ‘नेपाल भनेको कहाँ छ ?’ मैले उत्तर दिन्थे, ‘नेपाल भनेको सगरमाथाको देश हो ।’

    सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, ‘के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ रु’ मैले भन्थे, ‘अहँ चढेको छैन ।’ त्यसपछि उनीहरुले फेरि भन्थे, ‘के तिमी नेपाली त हौ ?’

    अमेरिकामा बस्दा यो प्रश्नले तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे निवासी रोहितकुमार श्रेष्ठलाई सँधै पोलिरहेको थियो । उक्त प्रश्नले मुटुमा किल्ला गाडेसरह भइरहेको थियो उनलाई । त्यो प्रश्नको उत्तर दिनका लागि पनि सगरमाथा चढ्छु भन्ने सङ्कल्प उनले सोही समयमा लिइसकेका थिए ।

    सोही सङ्कल्प उनले जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेर पूरा गरेका छन् । ४१ औँ दिनमा उनले सगरमाथाको सफल आरोहण पूरा गरेका थिए । ‘आज मेरो वर्षौंदेखिको सङ्कल्प पूरा भएको छ ।

    अब अमेरिकामा गएर छाती फुलाएर सगरमाथा चढेको छु भन्न सक्ने भएको छु’, बन्दीपुर गाउँपालिकासहित स्थानीय सङ्घसंस्थाले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘आज मेरो छाती गर्वले फुलेको छ ।’

    सगरमाथा चढ्नकै लागि उनले थुप्रै पटक तालिम लिएका छन् । अमेरिकाको व्यस्त दैनिकीका बीचमा समेत सगरमाथा चढ्नका लागि ठूला-ठूला पहाडहरु चढेको उनले बताए ।

    उनले भने, ‘गत वर्ष मात्रै पनि नेपालको २० हजार फिटको हिमाल चढेको थिएँ, त्यो हिमाल चढ्दा खासै समस्या नभएपछि सगरमाथा चढ्न सक्ने आत्मविश्वास मलाई आएको थियो ।’

    निकट भविष्यमा नै नेपाल फर्किएर नेपालमै सेवा गर्ने सोच बनाएको उनले बताए । उनले भने, ‘मेरो छोराछोरी अहिले अमेरिकामा नै पढ्छन् त्यही कारणले तत्कालै नेपाल फर्कन सक्ने अवस्था छैन ।

    तर निकट भविष्यमा नेपालमै आएर सेवा गर्ने लक्ष्य छ ।’ हिउँमा चिप्लने खेल, जलविहारलगायत साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो दुई सय वटा पहाड चढिसकेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    ओलीको पेलानमा निरीह नेपाल

    प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

    एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

    छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑