सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५ । आर्थिक वर्ष २०७६/७७को बजेटमा सरकारले यातायात क्षेत्रको व्यवस्थापनका लागि एक अर्ब ५३ करोड बजेट विनियोजन गरेका छन् । उक्त बजेटले यातायात क्षेत्रको व्यवस्थापनमा एक अर्ब ५३ करोड विनियोजन गरेका छन् ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ सरकारले ठूला बस र विद्युतिय सवारी साधनलाई प्राथमिकता दिने बजेटमा बताएको छ । त्यसका लागि जैविक तथा नविकरणिय स्रोतबाट चल्ने यातायात सेवालाई प्राथमिकता दिने समेत संघीय संसद संयुक्त र्बैठकमा अर्थमन्त्री डा. खतिवडाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा