सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १५ । मुलपानीमा रहेको क्रिकेट मैदान २ बर्षभित्र बन्ने भएको छ भने सरकारले यसको लागी १० करोड छुट्याएको छ । त्यस्तै सरकारले क्रिकेट खेलको विकासको लागी क्रिकेट एकेडमी बनाउने भएको छ ।
काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको खेलुकद परिषदको निर्माण गर्न प्रारम्भिक अध्ययन गरीने भएको छ ।
प्रदेशस्तरीय प्रदेशको लगानीमा प्रदेशस्तरीय रंगशाला र स्थानीयको सह लगानीमा सबै स्थानीय तहमा खेल ग्राम को विकास गर्नको लागी ४० करोड छुट्याइएको छ ।
युवा तथा खेलक्षेत्रको लागी ३ अर्ब ९९ करोड छुट्याएको छ ।
निजि लगानीमा क्रिकेट मेदानको निर्माणको लागी सरकारले सहयोग गर्ने भएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा