सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५ । पर्यटन क्षेत्र विकासका लागि सरकारले २ अर्ब ६८ करोड बजेट छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले नयाँ बजेट सार्वजनिक गर्दै संघीय संसद्को संयुक्त बैठकमा घोषणा गरेको छ ।
उक्त बजेटमा साहसिक पर्यटन गतन्व्यको रुपमा विश्वमा स्थापित गरिने गरी कार्यक्रमहरु तय गर्ने जनाए । रारा क्षेत्रलाई राष्ट्रिय प्रबद्र्धन गन्तव्यको रुपमा स्थापित गर्ने सो घोषणामा उल्लेख गरेका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा