• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २३ वर्षपछि रातो टीका र पछ्यौरी

      विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

      ओलीको पेलानमा निरीह नेपाल

      प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

      एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

      पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

      धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

      ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

      महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

      आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

      छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

      काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

      आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

      बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    होमपेज /  समाचार

    द्वन्द्वको पीडा राष्ट्रको पीडा होस् पूर्वप्रम खनाल

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १२, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    SUNDAR SHRESTHA PHOTOJOURNALIST

    काठमाडौँ, जेठ १२ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताएका छन् ।

    द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना’ विषयक अन्तरक्रियामा उनले राष्ट्रको साझा पीडा भएको हुँदा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिए ।

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता खनालले भने, ‘सङ्क्रमणकालीन न्याय सरकारको मात्र पीडा होइन, प्रतिपक्षको पनि पीडा हो,यो राष्ट्रकै पीडा हो, शान्तिप्रक्रियाको बाँकी रहेको यो कामलाई सबैले मिलेर पूरा गर्नुपर्छ ।’

    आयोगको ऐन संशोधन गर्दा सर्वोच्च अदालतको फैसला,अन्तर्राष्ट्रिय सन्धि सम्झौताका साथै पीडितको पीडालाई ध्यानमा राखेर द्वन्द्वकालीन दुई आयोगको ऐन संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

    नेता खनालले स्रोत र साधनको कमी हुन नदिइकन सबै एकताबद्ध भएर काम गरी पीडितलाई न्याय दिनुपर्नेमा विचार व्यक्त गरे । मुलुकमा ठूलो सङ्घर्षपछि स्थिर सरकार बनेको हुनाले सङ्क्रमणकालीन न्यायले निकास पाउनेमा उनले विश्वास व्यक्त गरे ।

    प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायन विडारीले तत्काल ऐन संशोधन गरी पीडितलाई अन्त्यको अनुभूति गर्ने गरी न्याय दिनुपर्ने र मानवअधिकार, सङ्क्रमणकालीन न्याय, फैजदारी अपराध, स्वच्छ छवि भएको र पीडितको पीडालाई अनुभूति गर्नसक्ने व्यक्तिलाई आयोगका पदाधिकारीमा सिफारिस गर्नुपर्ने भनाइ राखे ।

    नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले दुई आयोगका विषयमा ऐन संशोधन नगरी आयोगमा पदाधिकारी सिफारिस गरेपनि काम अगाडि नबढने भएको हुँदा तत्काल ऐन संशोधन गर्नुपर्नेमा जोड दिँदै यस सम्बन्धनमा सर्वोच्च अदालत विरुद्ध पुनरावलोकन नदिन आग्रह समेत गरे ।

    नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धि र पीडितको भावनालाई कदर गर्ने तत्काल ऐन संशोधन गर्न जरुरी रहेको उल्लेख गरे ।

    सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समिति तथा मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले हिजोका कमी कमजोरीलाई नहोहो¥याइनकन मारिने र बेपत्ता पारिएको परिवारको व्यक्ति आफूलाई सम्झेर आगामी पदाधिकारीले काम गर्नुपर्ने बताए ।

    मञ्चका अध्यक्ष भागीराम चौधरीले सरकारले ऐन संशोधनका विषयमा अहिलेसम्म पीडितलाई बोलाएर कुनै पनि परामर्श गर्ने काम नगरेको हुँदा तत्काल पीडितलाई सहभागी गराएर ऐन संशोधन गर्नुपर्ने माग गरे । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    ओलीको पेलानमा निरीह नेपाल

    प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

    एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

    छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑