सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुस्ताङ, जेठ ११ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको हो ।
कागबेनीका स्थानीय युवा अगुवा कर्म घ्याचो गुरुङका अनुसार दुर्घटना भएको बसमा २ जना सवार थिए । चालक र सहचालक सवार उक्त बस ग्दी यातायातको भएको बताइएको छ । गुरुङका अनुसार बसमा अन्य यात्रुहरू नभएकोले कुनै त्यस्तो ठुलो मानवीय क्षती भने भएको छैन, उनले भने- दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचाकलक दुबैजनालाइ जिल्ला अस्पताल, जोमसोममा लगिएको छ । बस सडकदेखी करिब ४० मिटर तल खसेको थियो ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा