सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ९ । अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता हुने भएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता जेठ ३१ गतेदेखि असार १४ गतेसम्म हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
उक्त प्रतियोगिता आयोजना गर्ने विषयमा छलफल भइरहेकाले एकदुई दिनमा विस्तृत तालिका सार्वजनिक हुने उनले जनाएका छन । प्रतियोगिताका खेल भने एपीएफ मैदान हलचोकमा हुने छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा