सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ८ । चलचित्र ‘किर्तिपुर’ (द लिजेण्ड अफ किर्तिलक्ष्मी) असार १३ गते रिलिज हुने घोषणा भएको छ। बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र ‘किर्तिपुर’ (द लिजेण्ड अफ किर्तीलक्ष्मी) निर्माण गरेका छन्। चलचित्र ‘किर्तिपुर’को निर्देशन प्रदीप खड्कीले गरेका छन् ।
उक्त फिल्ममा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मी लगायतको अभिनय रहेका छन् ।
फिल्मको निर्माता बिरेन्द्र ताम्राकार, प्रेम खड्गी, अनन्त श्रेष्ठ रहेको फिल्ममा सम्बाद पनि निर्देशक प्रदीप खड्गीको रहेको छ । रिच इन्टरटेन्मेण्ट प्रा.लीका करण श्रेष्ठ बितरक रहेको फिल्म १३ असारबाट देशभर प्रदर्शन गरिने छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा