सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, बैशाख २९ । शनिबार बार राति परेको चट्याङमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुने नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ को ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको जानकारी दिए । -रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा