सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइपीएल २०१९ को क्वालीफायर–२ मा दिल्लीको सामना चेन्नईसँग भयो । महत्वपुर्ण म्याचमा चेन्नईले दिल्लिलाई ६ विकेटले हराउदै यो सीजनको फाइनलमा ठाउँ बनाएको छ । अब फाइनलमा चेन्नईको सामना मुंबईसँग हुनेछ, जो पहिला नै फाइनलमा पुगीसकेको छ । यो म्याचमा जीनसँगै चेन्नईको टिमले आठौँ पटक आइपीएल फाइनलमा ठाउँ बनाएको छ । १० सीजनमा चेन्नईले आठौ पटक फायलमा ठाउँ बनायो । यो म्याचमा धोनीको अनुभव श्रेयसको कप्तानीमा हावी देखियो र दिल्ली पहिलो पटक फाइनलमा पुग्ने सपना टुट्यो ।
विशाखापतनममा खेलीएको यो म्याचमा चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गर्यो ,। पहिलो पारीमा ब्याटिङ गर्दे दिल्लिको टिमले २० ओभरमा ९ विकेटमा १४७ रन बनायो । जीतको लागी पाएको १४८ रनको लक्ष्यलाई चेन्नईले डू प्लेसी व वाँटसनको अर्धशतकीय पारीको मद्यतले ६ विकेट शेष रहदै हासिल गर्यो । चेन्नईले १९ ओभरमा चार विकेटरमा ११ रन बनायो ।
ब्याटिङको खराब शुरुवात
पहिलो पारीमा ब्याटिङ गर्न उत्रेको दिल्लि क्यापिटल्स्को शुरुवात नै निराशाजनक रह्यो । पहिला पावरप्लेमा टिमले दुर्बै ओपनर्सको विकेट गुमायो । एलीमिनेटर म्याचमा शानदार शुरवात दिलाउने पृश्वी शाँ केलब ५ रन बनाएर पेभेलियन फर्के भने धवन पनि १८ रनमा भज्जीको बलमा धोनीले क्याच आउट गरे । यी दुबै विकेट गएपछि दिल्लि खेलमा फर्कन सकेन । मुनरो (२७) र अथ्यर (१३) ले पनि टिमलाई सम्हाल्न सकेनन् । यसपछि सबै दबाब रिषभ पंत माथि आयो । यद्यपी, पतले पारी सम्हाल्ने कोशिश गरे तर विकेट लगातार झर्दे गयो । पंत ३८ रन बनाएर चाहरको बलमा क्याच आउट भए ।
कीमो पाँलको खराब बलिङ
चेन्नईको जीतको ठुलो कारण रह्यो उनको बलिङ । चेन्नईका बलरले स्टीक बलिङ गर्दे लगातार विकेट हासिल गरे । भने दिल्लिको तर्फबाट ट्रेन्ट बोल्ट, इशांत शर्मा, अक्षर पटेल र अमित मिश्राले रन रोक्ने पुरै र सफल कोशिश गरे तर उक बल रोक्न सकेनन् । कीमो पालले ३ ओभरमा ४९ रन दिए । कीमोले १६.३३ को इकोनोमीबाट बलिङ गरे । पालले आफनो पहिलो ओभरमा १६ रन, दोस्रो ओभरमा २५ रन खर्च जबकि तेस्रो ओभरमा ९ रन दिए । यसको अलावा अक्षर पटेलले ४ ओभरमा ३२ रन दिदै एक विकेट र तेज बलर ट्रेंट बोल्टले ४ ओभरमा केबल २० रन दिदै एक विकेट लिए । स्पिनर अमित मिश्राले ४ ओभरमा २१ रन दिएर १ विकेट जबकि इशांत शर्माले पनि ४ ओभरमा २४ रन दिएर एक विकेट हासिल गरे । कुल मिलाएर कीमो पालको खराब बलिङ नै दिल्लि क्यापिटल्स्को हारको ठुलो कारण बन्यो ।
चेन्नईको शानदार शुरुवात
यो म्याचमा चेन्नईलाई ओपनरहरुले टिमलाई राम्रो शुरुवात दिनमा सफल रहे । यो सीजनमा शेन वाटसन धेरैजसो म्याचमा संघर्ष गरेको देखिए । तर यो अहम म्याचमा उनले खेलमा फर्कदै अर्धशतकीय पारी खेले । दुबै ओपनरहरु वाटसन र डू प्लेसीले ८१ रनको साझेदारी गरे । यद्यपी, डू प्लेसीको शुरुवात ठिकै रह्यो तर पालको ओभरमा धेरै ने रन बटुले । दुबै खेलाडीहरुले यो म्याचमा ५०–५० रनको पारी खेले । राम्रो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा