सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २७ । काठमाण्डौमा संचालन भैइरहेका मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधार सहित नया बानेश्वर, काठमाण्डौमा ५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको ‘फुडकोर्ट’ युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने “ईभेन्टजोन”, कफि बार सहितको ‘आइप्लेक्स मल’ एक महिना भित्र सञ्चालनमा आउने भएको छ ।
बिशेष गरि काठमाण्डौ वासीहरुको रहन सहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता ब्यापारिक मलहरु संन्चालनको क्रम दिन प्रतिदिन बढदो छ ।
मनोरन्जन, खाना देखि देैनिक आवश्यकताका सामाग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरु बृद्धि हुदै जान्छन उतिनै सर्वसाधारण उपभोक्ताहरु यसबाट लाभान्वित हुनेगरेका छन् साथै व्यवसायिक कारोबारमा आउने अभिबृद्धिले देश विकासमा समेत उल्लेख्य योगदान पुर्याउछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा