सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, बैशाख २०। आज दिउँसो हावाहुरी र बर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएको छ । मृत्यु हुनेमा मकवानपुरको गढी गाउँपालिका वडा नम्बर ५ देउरालीका २७ बर्षीया फुलमाया पाख्रिनको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालय मकवापुरका उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
त्यसैगरी, सोहि समयमा परेको चट्याङले अर्को मकवानपुरकै मनहरी गाउँपालिका वडा नम्बर ३ मा बाख्रा चराउन गएकी ५० बर्षीया बृन्दा मोक्तान घाइते भएकी छिन् । उनको मनहरीमा प्राथमिक उपचारपछि हेटौंडा ल्याएको जानकारी दिए ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा