सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी, बैशाख १६ । सप्तरीमा एक सरकारी कर्मचारी २५ हजार घुससहित पक्राउ परेका छन् । सुरुङ्गा नगरपालिका—५ का वडाध्यक्ष मो शिल्टु मियालाई घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान २५ हजार रुपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको बारे मुचुल्का उठाउने काम पछि थप कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा