• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

      चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

      वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई कमपाको पत्र

    होमपेज /  कृषि / पशुपालन

    एनआरएनएका अध्यक्ष भट्टद्धारा कृषि मेलाको उद्घाटन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १५, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, १४ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भबन भट्टले प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा कृषि मेलाको उद्घाटन गरेका छन् ।

    एनआरएनएमा आबद्ध रहेका अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले सुरु गरेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा जैविक (अर्गानिक) खेती र कृषकलाई प्रोत्साहन गर्ने कृषि मेलाको भट्टले समुद्घाटन तथा अवलोकन गरेका हुन् ।

    उक्त मेलाको उद्घाटन गर्दै अध्यक्ष भट्टले राम्रो कामको थालनी भएको भन्दै केसीलगायतको सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना दिए । भट्टका अनुसार, जैविक खानाले मानवीय स्वास्थ्यलाई धेरै फाईदा पुर्याउने बताउँदै नेपाल कृषि प्रधान देश भए पनि कृषिलाई अहिलेसम्म त्यति महत्व नदिएकोमा दुःखेसो पोखे ।एनआरएनएले कृषिको क्षेत्रलाई महत्वका साथ प्रवर्धन गर्नका लागि समिति नै बनाएर अगाडि बढेको जानकारी समेत गराए ।

    एनआरएनए कृषि प्रवर्धन समितिका संयोजक युवराज गुरुङ्गले देश विकासको लागि कृषिको विकल्प नभएको बताउँदै कृषिको क्षेत्रमा केहि गर्नकै लागी आफुहरु लागिपरेको बताए । गुरुङले प्यासिफिक हस्पिटालिटीले जैविक खेति र कृषकलाई प्राथमिकता दिदै सञ्चालन गरेको जैविक कृषि मेलाको सफलताको कामना  गरेको बताए ।

    उक्त कार्यक्रममा प्यासिफिक हस्पिटालिटीका संचालक एवं एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले कृषकको हकहित र आफ्ना कलेजका बिधार्थीहरूलाई पनि जैविक खानाका बारेमा जानकारी होस् भन्ने उद्देश्ले जैविक कृषि मेलाको आयोजना गरिएको बताए । उक्त मेलामा विभिन्न देशबाट आएका एनआरएनएका पदाधिकारीहरु, कृषि विज्ञहरू, कलाकारहरू र स्थानीयहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

    मेलामा उपस्थित एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने एबं एनआरएनए आइसिसि सदस्य मनोज गोर्खालीले देश विकासको आधार भनेकै कृषि भएकाले सबैले कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै जैविक कृषि मेलाको सफलताको शुभकामना दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एउटै गाउँमा डेढ करोडका सुन्तला

    हेलम्बुलाई स्याउको गाउँ बनाइने

    चाडपर्वमा पनि खसीबोका बिक्री हुन गाह्रो भो !

    कोभिडले कृषि क्षेत्र धराशायी

    तरकारीको मुल्य आकासियो

    कर समायोजन नहुँदा अलैँची व्यवसायी मारमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑