सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफ फिरोजशाह कोटला स्टेडियममा घरेलु दर्शक बिच जब नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लि मैदानमा उत्रनेछ तब उसको उदेश्य भनेको बैगलोरलाई हराउदै इंडियन टि–२० लीगमा प्लेअफको टिकट पक्का गर्नुहुनेछ । विजयरथमा सवार दिल्लिको लागी पुनः लयमा फर्किएको विराट सेनालाई रोक्न मुश्किल हुनेछ तर पनि चुनौती असहज भने छैन ।
उ आइपीएल २०१९ क्रिकेटमा प्ले अफमा ठाउँ बनाउने दोस्रो टिम बन्ने दिशामा रहेको छ । नेपाली लेग स्पिनर सन्दिप लामिछानेको बलिङ, विस्फोटक ऋषभ पंतको ब्याटिङ र अनुभवी शिखर धवन र कप्तान श्रेयस अथ्यरको कमाण्डिङ गियरले दिल्लिले हालैमात्र घर र बाहिर आफनो जितको झण्डा फहराइरहेको छ ।
दिल्लिले सातमध्ये पाँच जीत घर भन्दा बाहिर र २ आफनै फिरोजशाह कोटला मैदानमा पाएको थियो । विराट भले यहाँ बैगलोरको कप्तानी गर्नेछन् तर उनी मुलतः दिल्लिका हुन र यहाँ उनको समर्थन गर्ने पनि धेरै जना उत्रनेछन् । दिल्लि र बैगलोरको रोमाञ्चक संघर्षको आस गरीएको छ ।
दिल्लिको लागी यो सिजनमा सबैभन्दा धेरै ४०० रन शिखरले र ऋषभ र श्रेयस अथ्यरले सवाँ तिन, सवाँ तिन भन्दा धेरै रन बनाएका छन् र पृश्वी शाँले साढे् दुई भन्दा रन बनाएका छन् । दिल्किो ११ म्याचमा सात जीतसँग १४ अंक छ । दिल्लिको प्ले अफमा पुग्नको लागी अब वाँकी तीनमध्ये एउटा मात्र जिते पनि हुन्छ । दिल्लिको उदेश्य अब आफनै घरमा ६ म्याचमा तेस्रो जीतमा हुनेछ ।
यो खेल आज (आइतबार) दिल्लिको फिरोज शाह कोटला स्टेडियममा नेपाली समय अनुसार ८ः १५ देखी शुरु हनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा