• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

      जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

      २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

      धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

      ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

      सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

      अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

      म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

    होमपेज /  पत्रपत्रिका

    करोडौं उठाएर हङकङ भाग्ने तयारीमा घिसिङ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ५, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं, बैशाख ५ । दोलखाबाट काठमाडौं आई गुण्डा नाइके दिपक मनाङ्गेको समूहमा सामेल भएका चन्द्र घिसिङ तामाङ गुण्डागर्दी र हप्ता असुलीमा लागे । मनाङ्गे जेलमा गएपछि काभ्रेली समूहका नाइके गणेश लामाको समूहमा लागेर घिसिङ रक्तचन्दन तस्करी गर्न थाले ।

    रक्तचन्दनको तस्करी गर्दा गर्दै नेपाल प्रहरीका एक निरीक्षक (हाल एसपी) मार्फत उनी तत्कालिन आईजीपी हेम गुरुङ समक्ष पुगे । जनजातीको नाता लगाउँदै गुरुङसँग नजिकिए । त्यसपछि लामाको साथ छाडेर आफै रक्तचन्दन र सुन तस्करीमा लागे । गुरुङमार्फत तस्करीको लाईन सञ्चालन गरेका उनले भूकम्पसम्म पनि तस्करी जारी राखे ।

    भूकम्पपछि तातोपानी नाका बन्द भयो । नाका बन्द भएपछि भूकम्पले जेल भत्किएको भनी सिन्धुपाल्चोकका तत्कालिन डिएसपी दिपक खरेलसँग मिलेर सुन काण्डमा पक्राउ परेका चाइनिज नागरिकलाई सेटिङ गरी नेपालको सिमापारी हेलिकोप्टरमार्फत तिब्बततर्फ ओराले । चाईनिजसँग सेटिङ गरी ठूलो रकम उठाएर खरेलसँग भागवण्डा गरेको आरोप पनि घिसिङमाथि छ ।

    चाईनिजहरु जेलबाट भागे भने हेलिकोप्टरबाट ओसार्ने क्रममा करोडौंको लेनदेन भएको चर्चा त्यतिखेर पत्रपत्रिकामा भएको थियो । २०औं करोडको सुन तस्करीको मुद्दा लागेका चाइनिजहरु जेलमा थिए । उनीहरु सबैलाई भूकम्पले जेल भत्किएपछि भागेको भनि घिसिङ र खरेलले हेलिकोप्टरमा भूकम्प पीडितलाई उद्दार गर्ने बहानामा सुन तस्करीको आरोपमा जेलमा रहेका चाइनिजलाई सिमापारी पु¥याउने काम गरेका थिए । चाईनिज भगाएको आरोपमा प्रहरी प्रधान कार्यालयले खरेलमाथि छानविन समेत गरेको थियो ।

    तातोपानीबाट रक्तचन्दन र सुनको धन्दा बन्द भएपछि घिसिङ सेनाका भण्डारी थरका कर्णेलहरुलाई प्रभावमा पारी जुत्ता, स्लिपिङ व्याग, चुस्तालगायतका सामानको ठेक्कापट्टामा लागे । पछिल्लो पटक राजेन्द्र क्षेत्री अवकाश हुने बेलामा उनले बुझाएको चुस्ता अति कम गुणस्तरको भएकाले सेनाले बुझ्न मानेन । तर, रक्षा मन्त्री इश्वर पोखरेललाई दबाब दिएर उनले सेनाबाट उक्त चुस्ताको भुक्तानी लिन सफल भए ।

    सेनाको ठेकेदार भन्दै उनले सेनका उच्च पदस्थ कर्णेल, जर्णेलदेखि प्रहरीका डिआईजी र पूर्व आईजीपीसम्मलाई पार्टनर बनाउँछु भन्दै करोडौं ऋण लिए । उनले न पार्टन नै बनाए, न पैसा नै फिर्ता गरे । यसरी ठेक्कापट्टा र ऋण लिएको रकम सबै हङकङमा अमेरिकी डलरमा खाता खोली उतै लगेर जम्मा गरे ।

    नेपालबाट उठाएको रकमजती हङकङमा जम्मा गरेपछि घिसिङलाई सबैले ताकेता गर्न थाले । ज–जसको पैसा सापटी लिएका थिए, तिनिहरुले कसैले मुद्दा हाल्ने, कसैले थुन्ने र कसैले इन्काउन्टर नै गर्नुपर्ने भन्दै धम्की दिन थालेपछि उनी हङकङ भाग्ने अन्तिम तयारीमा छन् । लोभीको धन ठगले खान्छ भनेझै सेना र प्रहरीका उच्च पदस्थ अधिकारीहरु घिसिङबाट आजित भएका छन् ।

    घिसिङले रकम नदिएपछि उनीहरु अनेक उपाय लगाएर असुली गर्न खोज्दा पनि सकिरहेका छैनन् । घिसिङले सेनाको ठेक्का लिने ठूलो ठेकेदार भन्दै सेना प्रहरीका उच्च अधिकृतलाई त ठगे नै कतिपय व्यापारीलाई पनि ठग्न भ्याएका छन् ।

    यसरी ठगेको रकम सबै हङकङ लगेर उत्तै परिवारसहित बस्ने र रकम पचाउने दाउमा उनी छन् । तर, चेक अनादरका मुद्दामा उनलाई प्रहरीले हङकङ नै भागेपनि छाड्ने अवस्था छैन । किनकि इन्टरपोलमा डिप्mयूजन जारी गरेर पनि उनलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याई कारबाही गर्न सक्छ । यो खबर आजको यूनाइटेड पोस्ट साप्ताहिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

    ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

    अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

    विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑