• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

      सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

      २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

      भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

      प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

      कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

      प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

      श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

      महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

      How to Write an Entry Level Resume for Banking Jobs

      नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छः सुजाता कोइराला

      नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना

      कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

      महिला म्याराथनमा धादिङकी रसिला प्रथम

      अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    होमपेज /  समाचार

    मैले बनाएको पहिलो प्याड ममीले नै प्रयोग गर्नुभयो, आजकल सबैले प्याडमेन भनेर बोलाउछन्

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र २७, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
    फाईल तस्विर

    पोखराको बैदामका १८ वर्षिय अश्विन कार्कीलाई आजकल सबैले प्याडमेन भनेर बोलाउछन् । एक वर्ष अगाडी देखि उनले घरमा पाइने सामानबाट महिलाहरुको महिनावारीमा प्रयोग हुने प्याड बनाउने र महिनाबारीको बारेमा जानकारी दिदै सचेतनाको काम गरिरहेका छन् ।
    पहिलादेखि उनकी आमालाई महिनाबारी भएको बेला धेरै रक्तश्राव हुने गर्दथ्यो । यसको समाधानका लागि ममीले धेरै कपडा प्रयोग गर्नुहुन्थ्यो । त्यो काम निके कष्ठकर हुन्थ्यो । त्यसको व्यवस्थापनका लागि अश्विनले प्याड बनाउने सोच बनाए । उनको यो काममा ममी र दिदीहरुले सहयोग गरे । अश्विन भन्छन् – “मैले बनाएको पहिलो प्याड नै ममीले प्रयोग गर्नुभयो ।”

    अश्विनले आफ्नो यो अभियानलाई गाउँ गाउँसम्म पुर्याउने योजना बनाएका छन् । उनले केहि समय पछि नेपालको सुदुरपश्चिममा आफ्नो अभियान संचालन गर्ने बताएका छन् । नेपाली समाजमा महिनावारीको बारेमा रहेको सोचलाई परिवर्तन गर्दै यो विषय सामान्य विषय हो, नियमित विषय हो भन्ने चेतनाको विकास गर्न जरुरी रहेको उनको भनाइृ रहेको छ ।

    हुनत स्कुलमा पढ्दा साथीहरुले महिनाबारीको बारेमा बोल्दा के बोलेको, लाज नभएको भन्दै खिस्सी गरे, महिलाको सौचालयमा उनको बारेमा हल्ला गरे तर अहिले अश्विनको अभियानमा सहयोग गर्न आईरहेका छन् त्यसैले पनि अश्विन आफ्नो यो अभियानमा सफल भईरहेको र आगामी दिनमा पनि सफल हुने विश्वास लिएका छन्।

    अश्विनको घरमा सुस्त मनस्थितिको दिदी हुनुहुन्छ । दिदीको महिनावारी हुन थालेपछि उनले महिनावारीका कारणले महिलाहरुमा हुने समस्या, उनीहरुले झेल्नुपर्ने अप्ठ्याराहरु बुझे । दिदीको समस्याले गर्दा उनलाई यो कदम उठाउन झकझकायो । त्यसपछि अश्विनले इन्टरनेट मार्फत सेनेटरी प्याड र महिनावारीको बारेमा बुझे । इन्टरनेटबाट नै उनले सेनेटरी प्याडका प्रकार, तिनका असर बुझे । सुतीको कपडाको प्याड घरमै सजिलोसंग बनाउन सकिने, स्वास्थ्यका दृष्टिकोणले राम्रो र वातावरणमैत्री हुने बुझेपछि उनले उक्त प्याडको बारेमा विस्तृत जानकारी लिए, प्याड बनाउन सिके ।

    अश्विनले सुरुमा प्याड बनाउन थाल्दा साथीहरुले गिज्याए । अझ महिनावारीको कुरा गर्न थालेपछि उनलाई, ‘ केटा भएर महिनावारीको कुरा गर्छ ‘ बनेर उडाए । तर उनी आफ्नो विचारमा अडिग थिए । त्यसैले ती कुराहरु उनको अगाडी गौण भए । अश्विन प्याड लिएर स्कुलहरुमा पुग्दा समेत छात्राहरु लाज मान्ने, केटो महिनावारीको कुरा गर्न आएको भन्ने आलोचना जस्ता समस्या आए । उनले भने आफ्नो अभियानलाई निरन्तरता दिए ।

    अश्विनको त्यो दृढता र निरन्तरताले गर्दा छात्राहरु महिनावारीको बारेमा खुलेर बोल्न थालेका छन् । महिनावारीको समयमा स्कुल नआउने छात्राहरु अहिले स्कुल आउन थालेका छन् । महिनावारीको समयमा फोहोर लुगा प्रयोग गर्ने छात्राहरु अहिले आफैले बनाएको सफा प्याड प्रयोग गर्न थालेका छन् । महिनावारीको कुरा गर्दा नराम्रो नजरले हेर्ने आफ्नो उमेरका किशोरीहरु अहिले उनको साथी भएका छन् ।

    अश्विन कार्की हाल स्नातक तहमा अध्ययनरत छन् । आफ्नो अभियान अनुसार नै अध्ययनको विषय पनि डेभलपमेन्ट स्टडिज भएका कारण अभियान चलाउन तथा समय व्यवस्थापन गर्न सहज भएको उनी बताउँछन् । पढाइ र काम दुवै मिलोजुल्दो भएका कारण उनी आफ्नो यो व्यस्ततामा रमाइरहेका छन् ।

    अश्विनले अहिले आफैं खर्च जुटाएर अभियान चलाइरहेका छन् । अहिले साथीहरुले अश्विनलाई सम्मानका साथ ‘नेपाली प्याडम्यान’ को उपनाम दिएका छन् । अश्विन पनि आफूलाई कसैले प्याडम्यानको नामले चिन्दा गर्व महसुस गर्छन् ।

    हेर्नुहोस् भिडीयो : 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

    नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना

    कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

    मुस्कान खातुनलाई राष्ट्रपतिद्धारा सम्मान

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑