सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल तस्बिर
इलाम, चैत्र २१। पूर्वराजा ज्ञानेन्द्र शाह निजी धार्मिक भ्रमणका क्रममा आज (बिहीबार) इलाम पुगेका छन् । इलाम पुगेका पूर्वराजा शाहलाई राजावादीहरुले भव्य स्वागत गरेका छन्।
उनलाई भेट्न सयौं नागरिक लामवद्ध भएका थिए। राजावादीगरिएको छ। ‘राजा आउ देश बचाउ’ लगायतका नारा लगाएका थिए। हँसिलो मुद्रामा सडकमा आएका उनले बालबालिका देखि जेष्ठ नागरिक सम्मलाई धाप मार्दै स्वागत स्वीकार गरेका थिए।
पूर्वराजा शाहले माइस्थान मन्दिरको दर्शन गरी करिब २० मिनेट पूजापाठ समेत गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा