गोरखा २ मा नारायणकाजीलाई फराकिलो मतले पछाडी पार्दै बाबुरामको अग्रता कायमै
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर २३, शनिबार (६ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
११० पटक पढिएको
गोरखा, मंसिर २३। पछिल्लो मतपरिणम अनुसार बाबुराम भट्टराईको मत बढ्दै गएको छ । नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत प्राप्त गर्दा बाबुराम भट्टराईले २७ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।
बाबुराम भट्टराईलाई भेट्टाउन ४ हजार ९ सय मत बढी ल्याउनुपर्ने हुन्छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा