काठमाडौं , मङ्सिर २३ । इलाम क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । एमालेका प्रतिनिधिसभा तर्फका उमेदवार सुवास नेम्वाङले ९ हजार ८४३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव थापाले ६ हजार ९७३ मत प्राप्त गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा