सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन मंसिर २३ । प्रतिनिधिसभा सदस्यमा काठमाण्डौ निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ८३१२ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७४२८ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा