काठमाडौँ । इन्द्रसरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । यो नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो । यसको नामाकरण श्री ५ युवराज्ञी इन्द्र राज्य लक्ष्मी को सम्झनामा गरिएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा