सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। बुधबार सार्वजनिक रूपमा उनले सातवटा ठोस बुँदामार्फत सरकारको निर्णय प्रक्रिया, प्राथमिकता र गति सबैप्रति सवाल उठाउँदै सरकारलाई कार्यशैलीमा तत्काल सुधार गर्न आग्रह गरेका छन्।
शर्माका अनुसार, दुई ठूला दल सम्मिलित सत्ता गठबन्धनले जनअपेक्षा अनुसार काम गर्न नसकेको र “गर्नुपर्नेमा ढिलासुस्ती, नगर्नुपर्नेमा हतारो” देखिएको बताएका छन्। उनले वर्तमान सरकारको गति सन्तोषजनक नभएको भन्दै जनतामाझ विश्वास घट्दै गएको चेतावनीसमेत दिएका छन्।
शर्माले उठाएका ७ मुख्य असन्तुष्टि बुँदा:
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा