सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। सरकारले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित १३ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी पूर्व, बाग्लुङ, अछाम र पर्वत जिल्लाका सिडिओ परिवर्तन गरेको हो।
गृह मन्त्रालयको निर्णयअनुसार:
त्यस्तै, विश्व प्रकाश अर्याल, शंकरहरि आचार्य, अरुण पोखरेल, नेत्रप्रसाद सुवेदी, शिवप्रसाद लम्साल र केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
गृह मन्त्रालयले सरुवासम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा