सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रामचन्द्र पौडेलबाट प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीलेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा