सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ फागुन। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुन प्रतितोला यहि मुल्यमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा