सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । मंगलबार (आज)पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन् ।
पहिलो सेमि फाइनल खेल लुम्बिनी र बागमतीबीच भएको थियो भने दोस्रो खेल गण्डकी र कर्णालीबीच भएको थियो ।
सेमिफाइनलमा लुम्बिनीविरुद्ध बागमती र कर्णालीविरुद्ध गण्डकीले जित हासिल गरेर फाइनलमा स्थान बनाएका छन् ।
भोलि(बुधबार)पोखरा रंगशालामा बागमती प्रदेश र गण्डकी प्रदेशबीच फाइनल खेल हुदैँछ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा