सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ पौष । काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान ६ः५० मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ ।
भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो।
भूकप्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानसम्म गरिएको छ।
कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा