सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मौसम सफा रहने छ ।
यस्तै, राति भने हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा