सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ कार्तिक । साफ वुमन्स च्याम्पियनसीपमा बंगलादेश र नेपाल एक/एक गोलको बराबरीमा खेलिरहेका छन्।
खेलको ५२औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेर अग्रता लिएको बंगलादेशलाई तीन मिनेट टिक्न नदिइ अमिशा कार्कीले ५५औँ मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा पुर्याएकी छिन्।
नेपाली टोली आज बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा छ ।
प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक र बंगलादेश लगातार दोस्रोपटक फाइनल प्रवेश गरेका हुन् ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा