सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७–१५ को स्कोरमा पराजित भएको हो ।
यसैगरि आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ ।
फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ।तेस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०–५,भारतलाई श्रीलंका २२–० ले पराजित गर्याे । जोर्डनले चाईनिज ताईपेईलाई २७–७ र इनडोनेसियाले फिलिपिन्सलाई २४–१० को स्कोरले पराजित गर्याे ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा