सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार महत्त्वपूर्ण नियुक्तिहरू भएका छन् ।
प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाईं र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन् ।
यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका थिए ।
नवनियुक्त उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाईं र संयोजक चुडाललाई पदको सपथ ग्रहण गराएका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा