सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अनलाइन पेमेन्टमा साना भुक्तानिलाई निःशुल्क गर्नुपर्ने माग गर्दै विवेकशील साझा पार्टीले शान्तीपुर्ण प्रदर्शन गरेको छ ।
डिजिटल पेमेन्टमा लाग्ने कर खारेजीको माग गर्दै विवेकशील साझाका युवा नेताहरुले आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘डिजिटल पेमेन्टमा लाग्ने भ्याट खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौं जनतामाथि करै कर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा