पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन ४, शुक्रबार (३ घण्टा अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
३४ पटक पढिएको
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।
अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका विष्टले शुक्रबार राजीनामा दिएका हुन् । यसअघि २४ भदौमा अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिएका थिए ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा