सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको छ।
विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो।
अदालतले सोहि मुद्दामा बाग्लुङ, बडीगाडका युट्युवर जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा