सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ भाद्र । साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितोला ५०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा