सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंको माइतीघर मण्डलामा दुई सातादेखि आन्दोलनरत दलितका लागि दलित अभियान शनिबार सांकेतिक प्रदर्शन गरेको छ । ‘दलितलाई खोइ ?’ प्ले कार्ड बोकेका, शरीरमा फलामे साङ्लाले बेरिएका युवाहरुले सुतेर विरोध प्रदर्शन गरेका छन् । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा