सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० साउन । प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।
त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।
विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।
सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा