सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ५० पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ७६ रुपैयाँ, बन्दा लोकल ७७ रुपैयाँ, लौका ४६ रुपैयाँ, भिण्डी ५६ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ प्रति केजी तोकिएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा