काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन भोटो देखाउने बेला पाटनकी ‘जीवित देवी’ कुमारीलाई पनि ल्याउने चलन छ। ललितपुरको जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा हेर्न सयौं मानिस जम्मा हुने गर्छन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा