सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,साउन १३। प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ ।
आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो ।
उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिवहरु सहभागी छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा