• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ३, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आज २०८२ जेठ २ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      पेट्रोलियम पदार्थको मूल्य घट्यो

      कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

      बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ : कांग्रेसका प्रवक्ता महत

      मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी

      आपूर्ति बन्द हुँदा गाजापट्टीमा मानवीय संकट, भोकमरीको खतरा

      ‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई

      कांग्रेस सांसद विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्दै

      कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

      आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

      वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

      एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

      ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको मुद्दा उठाउने उपयुक्त मन्च : सांसद घर्ती

      कोटिहोममा दिनहुँ चर्चित कलाकारको प्रस्तुती, यस्तो छ दैनिक तालिका

      गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

    होमपेज / प्रदेश

    मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ अषाढ २५, मंगलबार (१0 महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६१ पटक पढिएको
  • जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ ।

    केन्द्रीय राजनीतिमा एमाले–कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

    सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले  विश्वासको मत प्राप्त गरिसकेका छन् ।

    प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको थियो ।

    जनमत, कांग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो । तर मन्त्रालय बाँडफाँटमा कांग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परेका छन ।

    कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण  यादवले अर्थ सहितको चार वटा मन्त्रालय आफुहरुले पाउने सहमति भएको र सोहि अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।

    यता कांग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय मिल्यो भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको जनाएको छ ।

    नेपाली कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले बताएको छ ।

    स्रोतले जनाए अनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरु एक आपसमा छलफलकै क्रममा रहेको बुझिएको छ ।

    लोसपाले आफुहरुले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै भनिएको सपथग्रहण कार्यक्रम अझै हुन सकेन ।

    गृह तथा सञ्चारसहित लोसपाले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको छ ।

    मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी थालेको बुझिएको छ  ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

    मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

    कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

    आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

    कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    कोटिहोममा दिनहुँ चर्चित कलाकारको प्रस्तुती, यस्तो छ दैनिक तालिका

    भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट स्वत:निलम्बित भए बस्नेत

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    आज २०८२ जेठ २ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

    बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ : कांग्रेसका प्रवक्ता महत

    मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी

    मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी

    कांग्रेस सांसद विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्दै

    गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

    टेरामक्स प्रकरण : पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    निर्माण कम्पनी जिम्मेवार नहुँदा समयमा बनेन संघीय संसद भवन

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    कोटिहोममा दिनहुँ चर्चित कलाकारको प्रस्तुती, यस्तो छ दैनिक तालिका

    भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट स्वत:निलम्बित भए बस्नेत

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    आज २०८२ वैशाख २६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : देशका अधिकांश भागको मौसम सफा रहने

    प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

    महाराजधिराज’ मा वर्षाको प्रवेश

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    आर्थिक

    आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    सुनचाँदीको मूल्य घट्यो

    स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा

    मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १५ अर्ब बढीको लगानी सम्झौता

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    setokhabar@gmail.com
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑