सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल आयल निगमले पाँच रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।
हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा