सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ साउन । कोशी प्रदेश सरकारले साउन २४ गते सार्वजनिक विदा दिएको छ । कोशीले साउन २४ गते बुधबार विश्व आदिवासी तथा जनजाती दिवसको दिनमा सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकारको राजपत्रमा विश्व आदिवासी तथा जनजाती दिवसको दिन विदा दिने जनाए अनुसार विदा दिन लागीएको हो ।
धरान उपमहानगरपालिकाले पनि एक सुचना प्रकाशित गर्दे उक्त दिन नगरभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था, एवं संघ संस्थाहरुमा सार्वजनिक विदा हुने जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा